गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमही बचतको अध्यक्षमा चौधरी लमही बचतको अध्यक्षमा चौधरी प्रिया स्मृती गजमेर असोज २९, २०७६ गते १६:५३ मा प्रकाशित दाङ्ग, लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले छरिएर रहेको पुजिलाई एकत्रित गरि बिपन्न समुदायका नागरिकको आर्थिक स्तर उकास्न बचत तथा ऋण सहकारी सस्थाको भुमिका महत्वपुर्ण रहेको कुरामा जोड दिएका छन् ।लमही बचत तथा ऋण सहकारी सस्थाको नबौ बार्षिक साधारण सभा तथा तेस्रो अबिधेशनको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि केसीले सो कुरा बताएका हुन् । स्थानिय सरकार गठन भएपछि सहकारीहरुलाई स्थानिय सरकारमा सुचिकृत हुनुपर्ने भएकोले सहकारीहरु सुचिकृत नभएको भए स्थानिय सरकामा सुचिकृत हुन पनि नगरप्रमुख केसीले आब्हान गरेका छन ।संस्थाका अध्यक्ष लिला शाहको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सस्थाका सदस्य मधुसुदन पौडेल, ऋषिराम यादब, बचतकर्ता शोभाकर भुषाल, पत्रकार प्रिया स्मृती गजमेर लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।सो अवसरमा सचिब लेखनाथ आचार्यले बार्षिक र कोषाध्यक्ष गोपाल चौधरीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सस्थाका उपाध्यक्ष पुनिराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा असल बचत कर्ता चुमा कामी र असल ऋणी अब्दुल कलामलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको संचालन दिपा खत्रिले गरेकी थिइन् ।यसैबिच आज सम्पन्न अबिधेशनले पुनिराम चौधरीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा ऋषी यादब,सचिब लेखनाथ आचार्य, कोषाध्यक्ष गोपाल चौधरी र सदस्यहरुमा रेश्मा खनाल , मसुला चौधरी र पार्बता शर्मा रहेका छन् ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा