गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ १३ बर्षीय बालकको विष सेवनबाट मृत्यु १३ बर्षीय बालकको विष सेवनबाट मृत्यु दीप संञ्चार कात्तिक ६, २०७६ गते ९:०५ मा प्रकाशित दाङ्ग, दाङको तुलसीपुरमा १३ बर्षीय एक बालकको विषादी सेवनका कारण मृत्यु भएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ राजापुर निवासी पवन सुवेदीको बुधवार विषादी सेवन बाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।दिउँसो घरमा एक्लै हुँदा सुवेदीले तरकारीमा हाल्ने विषादी सेवन गरेका थिए । पवनलाई तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारको लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा अमेलिया नजिकै मृत्यु भएको प्रहरीले बताएको छ ।पवन हजुर बुवा र हजुर आमासंग बस्दै आएका थिए । उनकी आमा भने यसअघि नै अर्कै व्यक्ति संग विवाह गरि गएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न