गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जिल्लालाई अन्धोपन मुक्त बनाउन वडा-वडामा दृष्टि क्लब जिल्लालाई अन्धोपन मुक्त बनाउन वडा-वडामा दृष्टि क्लब दीप संञ्चार कात्तिक १६, २०७६ गते १६:५० मा प्रकाशित दाङ्ग, तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेयले दाङ जिल्लालाई अन्धोपन मुक्त बनाउन वडा वडामा दृष्टि क्लब गठन गर्नु पर्ने बताएका छन् ।नेपाल नेत्रज्योति सघको १७ औ बार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापती कृष्ण कुमार गिरीको सभापतित्व तथा उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका बिशिष्ठ अतिथि त्रिबेणि गाउपालिका सल्यानका अध्यक्ष मान बहादुर डागी, सल्लाहकार ढुण्डीराज लामीछाने, नेपाल नेत्रज्योति संघ प्रदेश ५ का कोषाध्यक्ष लिला शाह लगाएतले मन्तब्य राखेका थिए ।शाखाका उपसभापती रेशम बहादुर खड्काको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सचिब सुरेन्द्र खड्काले बार्षिक र कोषाध्यक्ष श्याम प्रकाश आचार्यले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।सो अवसरमा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत शम्शेर थापाले दाङ सहित प्रदेश नम्बर पाचको आखा स्वास्थ्यको र्बतमान अवस्था र भावि योजनाको बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सचालन सचिब सुरेन्द्र खड्काले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न