गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बन संरक्षण मेरो पहिलो प्राथमिकता – डिभिजन बन प्रमुख बिडारी बन संरक्षण मेरो पहिलो प्राथमिकता – डिभिजन बन प्रमुख बिडारी प्रिया स्मृती गजमेर पुस २२, २०७६ गते १७:२१ मा प्रकाशित दाङ्ग – डिभिजन बन कार्यालय देउखुरीका प्रमुख प्रबिन बिडारीले बन क्षेत्रको संरक्षण संबर्द्दनसंगै आम बन उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर काम गर्नु आफ्नो पहिलो कर्तब्य भएको बताए ।डिभजन बन कार्यालय देउखुरीको प्रमुखको रुपमा केहि दिन अघि दाङ्गको लमही आएका बिडारीले पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताए । उनले बन क्षेत्रको बिकाशको लागी पत्रकारहरुसंग समन्वय , र सहकार्य गरेर अघि बढ्ने बताए ।सरकारले अघि सारेको समृद्धिको लागि बन भन्ने नारालाई सार्थक पार्नका लागि बनमा हुने बेतिथी रोक्न आफुले कुनै कसर बाकी नराख्ने प्रमुख बिडारीले बताए । सरकारले अघि सारेको बैज्ञानिक बन ब्यबस्थापनको कार्यलाई निरन्तरता दिन र बनको दिगोबिकाशका लागी आम उपभोक्ताहरुलाइृ सचेतिकरण गर्न बन कार्यालयले नितिगत रुपमा योजनाबद्ध तरिकाले काम गर्ने कार्ययोजना आफुहरुसंग भएको जानकारी दिए ।सो अबसरमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर ५ का अध्यक्ष केपि घिमिरे, प्रदेश टुडे दैनिकका प्रिया स्मृती गजमेर, नयां युगबोध दैनिकका राधेश्याम गुप्ता गोरखापत्रका दिवाकर पोख्रेल लमही नगरपालिका प्रेस संयोजक शिबु खनाल लगाएतले आ–आफ्नो सुझाब तथा जिज्ञासा राखेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न