गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ थारु परिकारको पर्वद्धन गर्न फुड फेस्टिबल थारु परिकारको पर्वद्धन गर्न फुड फेस्टिबल प्रिया स्मृती गजमेर माघ ३, २०७६ गते १५:४९ मा प्रकाशित दाङ्ग, गोरखा मोडेल सेकेन्डरी स्कुल लमही दाङले बिधालय परिसरमा आईएस्सी अवार्ड अन्र्तगत एक दिने ‘ फुड फेस्टिबल तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।स्थानीय थारु समुदायको परिकारलाई पर्वद्धन गर्ने, कक्षा ४ र ५ का विद्यार्थीले बीस प्रतिसत लोकल थारु समुदायको परिकारलाई पर्वद्धन गर्ने त्यस्तै कक्षा ७ र ८ का विद्यार्थीले पेशा ब्यबसायको प्रयोगात्मक कार्य अन्तर्गत सिकेको सीप र ज्ञानलाई ब्यबहारमा लागू गर्नका लागि प्रेरित गर्ने मुख्य उद्देश्य रहेको छ ।अन्तराष्ट्रिय स्कुल कार्यक्रम अन्र्तगत बिधालयले आज बिधालय परिसरमा बिधार्थीहरुलाई प्रयोगात्मक रुपमा विद्यार्थीले आफै बनाएका थारु परिकार ढिक्री , खरियाका साथै आलु परौठा, पकौडी लगाएतका खाद्द्य परिकार प्रर्दशनीमा राखिएको थियो । त्यसैगरि बिधार्थीहरुद्धारा निर्मित चित्रकला राख्नुका साथै थारु समुदायको मौलिक नाच र अन्य नाचहरु पनि एक दिने फेस्टिबलमा प्रर्दशन गरिएको थियो ।कार्यत्रक्रममा लमही नगरपालिकाका शिक्षा शाखाका प्रमुख रबिन्द्र क्षेत्रीले प्रयोगात्मक शिक्षाले बिधार्थीहरुमा ज्ञान सगै सिपको बिकाश हुने बताए । कार्यक्रममा नेपाल पत्रकार महासँघ दाङका उपाध्यक्ष लिला शाहले सैद्धान्तिक ज्ञान सँगै प्रयोगात्मक शिक्षाले बिधार्थीहरु ज्ञान, सिप र क्षमताको थप बिकाश हुने बताईन ।बिधालयको स्थानिय पाठ्यक्रम अनुसार २० प्रतिशतको पाठ्यक्रम अन्र्तगत बिधालयले सो कार्यक्रमको आयोजना गरेको हो । खिम बहादुर शाह माध्यमिक बिद्यालय कोलही र गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको संयुक्त आयोजनामा गरिएर्को वेस्ट क्यान बि द बेस्ट” भन्ने शिर्षकको परियोजना अन्तर्गत विद्यार्थीले बनाएका खेर गएका प्लास्टिक र कागज बाट बनाईएका विभिन्न सामाग्री प्रदर्सनी गरिएको थियो ।बिद्यालयका प्रिन्सिपल लोकमान रिजालको अध्यक्षता एअबम लमही नगरपालिकाका शिक्षा प्रमुख रबिन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सचालन आईएस्सी कार्डिनेटर द्रोण पोख्रेलले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन