गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने दीप संञ्चार माघ ९, २०७७ गते २३:०७ मा प्रकाशित दाङ तुलसीपुरको सोनापुर मिनरल्स एण्ड आयलले दूई करोड कित्ता शेयर सर्वसाधारणको लागि बिक्रि गर्ने भएको छ। स्थानीय, कर्मचारी तथा सर्वसाधारणका लागि दुई करोड कित्ता शेयर निश्कासन गर्नेबारे सम्झौंता भइसकेको मिनरल्स प्रा.लि.का माहाप्रबन्धक हरि पाठकले जानकारी दिए।सोनापुर मिनरल्स एण्ड आयलले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक शेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त गरिसकेको महाप्रवन्धक पाठकले जानकारी दिए। दूई दिन अगाडि भएको सम्झौता अनुसार सोनापुर मिनरल्सका प्रबन्धक सञ्चालक निपेश तायल र एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।कम्पनीले २ करोड कित्ता शेयर स्थानीयबासी र सर्वसाधारणलाई वितरण गर्ने निर्णय गरेसँगै सर्वसाधारण पनि खुसी भएका छन्। यो सँगै नेपालमा सोनापुर सोना प्रा.लि. हेटौंडाको शिभम् सिमेन्ट पछि सर्वसाधारणको लागि शेयर बिक्रि गर्ने दोस्रो सिमेन्ट उद्योग बन्ने भएको छ ।‘अब हामी पनि सार्वजनिक सम्पत्ति जस्तै भएका छौं,’ महाप्रवन्धक पाठकले सेतोपाटीसँग भने, ‘यसबाट स्थानीय र सर्वसाधारणको पनि हामीमाथि स्वामित्व रहनेछ।’ तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ दूधरासमा सोनापुर सिमेन्ट प्रा.लि. स्थापना गरिएको छ।माहाप्रवन्धक पाठकका अनुसार यो कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो। उनले सोनापुर मिनरल्स एण्ड आयल उच्चस्तरीय र गुणस्तरीय चुनढुङ्गा रहेको कम्पनी भएको दावी गरे। ‘हाम्रो लो एमजीओ (म्याग्नेजिएम अक्साईड) भएको कम्पनी मात्रै हैन, उच्च गणस्तरिय चुनढुङ्गा भएको कम्पनी हो,’ मिनरल्सका प्रबन्धक सञ्चालक तायलले भने ‘ जसले गर्दा सोना सिमेन्ट नेपालकै एक उत्कृष्ट सिमेन्ट उत्पादन गर्ने कम्पनी हो।’क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न