गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सन्ध्याग्रुप अल्खोर कतारको टीका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न सन्ध्याग्रुप अल्खोर कतारको टीका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गणेश क्षेत्री कात्तिक १, २०७८ गते ५:४८ मा प्रकाशित दोहा – कतारमा स्थापित सामाजिक संस्था सन्ध्याग्रुप अल्खोर कतारले बडा दशै -२०७८को उपलक्ष्यमा ‘टिकाग्रहण तथा शुभकामना आदानप्रदान’ कार्यक्रम सम्पन्न गरेको छ।सन्ध्याग्रुपका अध्यक्ष गणेश क्षेत्री,संस्थाका प्रमुख सल्लाहकार राम प्रसाद पराजुली, द्वितीय उपाध्यक्ष राज रुचाल,कोषाध्यक्ष नारायण हमाल,सह- कोषाध्यक्ष सन्जिब खाती सदस्य बिबिसा लुईटेल लगाएत दर्जनौ दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो।पछिल्लो समय कतारको भाईरल पुल नामले परिचित पर्पल आईरल्यान्डमा गरिएको उक्त अनौपचारिक कार्यक्रममा सबैजनाले पालैपालो संस्थाका अध्यक्ष गणेश क्षेत्री तथा प्रमुख सल्लाहकार राम पराजुलीको हातबाट टिकाग्रहण गरिएको थियो।टीका ग्रहण कार्यक्रममा कतारका विभिन्न स्थानबाट दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो।संस्थाका प्रथम उपाध्यक्ष सन्तोष केसीद्वारा सहजीकरण गरिएको उक्त अनौपचारिक कार्यक्रममा एक आपसमा परिचयात्मक भेटघाट, टीका ग्रहण,क्प भोजन ग्रहण लगाएत नाचगान गरि मनाईएको थियो।क्याटेगोरी : ग्लोबल, गल्फ, समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न