Techie IT
×
गृहपृष्ठसमाजअसल श्रीमतीमा हुनुपर्ने २० गुणहरु

असल श्रीमतीमा हुनुपर्ने २० गुणहरु


श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । विश्वका अधिकांश देशमा पुरुष मानसिकता नै हाबी देखिन्छ । दम्पत्ती बीचको सम्बन्धलाई सुमधुर बनाउदा दुवैले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ । पछिल्लो एक अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्षमा उल्लेख भएका श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० बुँदाहरु यस प्रकार छन् । यस्ता छन् असल श्रीमतीमा हुनुपर्ने २० गुणहरु, जानी राखौ ।

. श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।

२. श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु।

३. आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।

४. संका र आरोप लगाएर झगडा नगर्नु ।

५. श्रीमानको परिवार र साथीको बारेमा नराम्रो नबोल्नु ।

६. उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।

७. कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्यान गर्नु नभन्नु।

८. श्रीमान खाली हात घर आए, उसलाई गाली नगर्नु ।

९. श्रीमानको पसिना ख्याल गर्नु ।

१०. श्रीमानले चाहेको समयमा यौन सम्बन्ध राख्न तयार बन्नु किनभने पुरुषको लागि यो निकै महत्वपूर्ण छ । लामो समयसम्म यौन सम्पर्क नराख्दा उसलाई तनाव हुन्छ ।

११. शारीरिक प्रस्ताव अस्वीकार गर्दै नगर्नु ।

१२. समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।

१३. बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।

१४. घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।

१५.अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु । 

१६. शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार नगर्नु ।

१७. आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।

१८. श्रीमानको अगाडि आफु धेरै व्यस्त नहुनु र समय दिनु ।

१९. श्रीमान र आफ्नो कामको तुलना नगर्नु ।

२०. आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस