गृहपृष्ठ ∕ विशेष रिपोर्ट ∕ राजा ज्ञानेन्द्र नाइट क्लब पुग्दा सबैलाई सर्प्राइज, साथमा हिमानी र परिवारका सदस्यहरु पनि (भिडियो र फोटो फिचर सहित) राजा ज्ञानेन्द्र नाइट क्लब पुग्दा सबैलाई सर्प्राइज, साथमा हिमानी र परिवारका सदस्यहरु पनि (भिडियो र फोटो फिचर सहित) दीप जङ्ग शाह मंसीर २, २०७६ गते १३:१६ मा प्रकाशित काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन् ।पैसा र समय दुबै हुने युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिएका थिए ।पूर्व राजाको उपस्थितले क्लबमा रमाउन आएका यूवाहरुले देश प्रतिको अभिभावकत्व प्राप्त भएको महसुस गरेका थिए । हसिलो र उत्साहित मुद्रामा एक यूवाले भने, “फजुल पैसा र समय सदुपयोग गर्दै अब केही राम्रो काम गरेर राष्ट्रको समृद्धिमा टेवा पुर्याउने छु ।” उनले थपे, “सरकारको उपस्थितिले हामिजस्ता यूवाहरुलाई उत्प्रेरित गरेको छ ।”पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् । हिमानीले पनि राष्ट्र भावले भरिएको गुन्जिदा नाचेकी थिइन । देश र जनता प्रति निकै संवेदनशील र जिम्मेवार रहदै आएकि हिमानी आफ्ना ससुरा, नन्द र परिवारका अन्य सदस्यहरूका साथमा उपस्थित हुँदा क्लबमा झुम्ने यूवाहरु देशका लागि जिम्मेवार भएको मशुस गरेका थिए ।यसअघि पूर्व युवराज पारस शाह आफ्ना छोराछोरीसँग एलओडी पुगेका थिए ।पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए ।क्याटेगोरी : विशेष रिपोर्टट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…सुवासचन्द्र नेम्वाङलाई छोराको पत्र : ‘बुवा म आइसकेँ’निस्वार्थ भावनाका साथ जिम्मेवारी बहन गर्ने प्रतिवद्धता सहित सचिव गुरुङले…दाङ क्षेत्र नम्बर १ (२)मा खड्का निर्वाचित, निवर्तमान मेयर खत्री… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न