गृहपृष्ठ ∕ खेलकुद ∕ रियल मड्रिडको शानदार जित रियल मड्रिडको शानदार जित दीप संञ्चार असोज ७, २०७८ गते ६:४० मा प्रकाशित काठमाडौँ –स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले मालोर्कामाथि ६–१ को जित दर्ता गरेको छ ।घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि मार्को एसेन्सिओले ह्याट्रिक गरे।उनले २४, २९ र ५५ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै करिम बेन्जिमाले दुई गोल गरे । उनले तेस्रो र ७८ औँ मिनेटमा गोल गरे । यस्तै ८४ औँ मिनेटमा इस्कोले गोल गरेका हुन् ।मालोर्काका लागि ली काङ–इनले २५ औँ मिनेटमा एक गोल गरेका हुन् । जितपछि शीर्ष स्थानको रियल मड्रिडको ६ खेलबाट १६ अंक भएको छ ।बुधबार राति भएका अरु खेलमा स्पानियोलले एलाभेसालई १–०, सेभिल्लाले भ्यालेन्सियालाई ३–१ तथा भिल्लारियलले एल्चीलाई ४–१ ले पराजित गरेका छन् ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन