गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ दोहामा फहराए विश्वकप २०२२ का बत्तिसै देशको झण्डा दोहामा फहराए विश्वकप २०२२ का बत्तिसै देशको झण्डा दीप संञ्चार असार ४, २०७९ गते १०:०३ मा प्रकाशित कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि छनोट भएका ३२ देशको झण्डा फहराईएको छ ।प्लेअफबाट छनोट भएका वेल्स, अष्ट्रेलिया र कोस्टारिका गरी तीन राष्ट्रको झण्डा थपेर फिफा विश्वकप कतार २०२२ का लागि छनोट भएका देशको झण्डा फहराइको हो ।डिलिवरी र लिगेसीको लागि सर्वोच्च समितिले विश्वकपका लागि छनोट भएका ३२ देशको झन्डा दोहा कर्निचेमा एक कार्यक्रमको आयोजना गरि फहराइको हो ।सुप्रीम कमिटी फर डिलिवरी एण्ड लिगेसीका महासचिव हसन अल थावादी, फिफा विश्वकप कतार २०२२ एलएलसीका सीईओ नासेर अल खाटर, कतार फुटबल संघका महासचिव मन्सुर अल अन्सारी, टूर्नामेंटका प्रमुखको उपस्थितिमा झन्डा फहराईएको हो ।कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, खेलकुदट्याग : #फिफा विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधननेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न