गृहपृष्ठ ∕ खेलकुद ∕ नेपालले यू-१९ क्रिकेट विश्वकप आयोजना गर्ने नेपालले यू-१९ क्रिकेट विश्वकप आयोजना गर्ने दीप संञ्चार कात्तिक २७, २०७९ गते १३:३६ मा प्रकाशित नेपालले पहिलो पटक क्रिकेटको विश्वकप आयोजना गर्ने अवसर पाएको छ । नेपालले २०२७ को यु-१९ महिला विश्वकप क्रिकेट आयोजना गर्नेछ । यो विश्वकप नेपालले बंगलादेशसँग मिलेर आयोजना गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बोर्डले २०२४ देखि २०२७ सम्म आईसीसी यू-१९ प्रतियोगिताको आयोजक राष्ट्रको आज घोषणा गरेको हो ।आइसीसी यु-१९ पुरुष क्रिकेट विश्वकप २०२४ श्रीलंकाले आयोजना गर्ने छ भने २०२६ को संस्करण जिम्बाब्वे र नामिबियामा आयोजना हुनेछ। आइसीसी यु-१९ महिला टि-२० विश्वकप २०२५ मलेसिया र थाइल्याण्डमा हुनेछ भने २०२७ को यु-१९ महिला विश्वकप प्रतियोगिता बंगलादेश र नेपालले संयुक्त रूपमा आयोजना गर्नेछन् ।मार्टिन स्नेडेनको अध्यक्षतामा रहेको बोर्ड उप-समितिले निरीक्षण गरेको प्रतिस्पर्धात्मक लिलामी प्रक्रिया मार्फत आयोजकहरू चयन गरिएको हो। आईसीसी बोर्डले समितिको सिफारिसहरू स्वीकार गर्यो जसले आईसीसी व्यवस्थापनसँगै प्रत्येक बोलपत्रको गहन समीक्षा गरेको थियो। क्याटेगोरी : खेलकुदट्याग : #यू-१९ क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न