गृहपृष्ठ ∕ खेलकुद ∕ विश्वकप २०२२ मा इंग्ल्यान्डलको विजयी सुरुवात विश्वकप २०२२ मा इंग्ल्यान्डलको विजयी सुरुवात दीप संञ्चार मंसीर ५, २०७९ गते २१:४० मा प्रकाशित दोहा:कतारमा जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ मा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ ।समूह बि अन्तर्गत आज भएको पहिलो खेलमा इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको हो ।खलिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे।इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काए ।यस जितसँगै इंग्ल्यान्डले पहिलो खेलमै ३ अंक जोडेको छ ।इरानले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।तेस्तै समूह ‘बी’ को अर्को खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भइरहेको छसमूह ‘बी’ अन्तर्गतको अर्को खेलमा आजै अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ ।विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #FIFA 2022 तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा