गृहपृष्ठ ∕ खेलकुद ∕ फाइनलमा अर्जेन्टिनासँगको भिडन्तमा मेसीलाई रोक्ने फ्रान्सेली फूटबल टोलीका प्रशिक्षक डेशँको योजना फाइनलमा अर्जेन्टिनासँगको भिडन्तमा मेसीलाई रोक्ने फ्रान्सेली फूटबल टोलीका प्रशिक्षक डेशँको योजना दीप संञ्चार पुस १, २०७९ गते १७:०८ मा प्रकाशित फ्रान्सेली फूटबल टोलीका प्रशिक्षक डिडिएर डेशँले विश्वकप फाइनलमा अर्जेन्टिनासँगको भिडन्तमा लियोनल मेसीलाई रोक्ने योजना बनाएको बताएका छन् ।टीएफ सँग कुरा गर्दै डेशँले बताए, ‘हामीले उनलाई पहिले पनि भेटिसकेका छौं, सम्झिनुहुन्छ नि ? हामी यसबारेमा सोच्छौं । उनको प्रभाव कम गर्नका लागि सतर्कता अपनाउनुपर्ने हुन्छ । चार वर्षअघि उनी मैदानको दायाँतर्फ रहने अपेक्षा हामीले गरेका थियौं र उनी सेन्टर फर्वार्डको भूमिकामा थिए । अहिले उनी प्लेमेकर हुन् । उनीसँग बढी स्वतन्त्रता छ । त्यसैले उनलाई मार्क गर्न बढी गाह्रो छ ।’धेरै कम विपक्षी खेलाडीहरूले मात्र सातपटकका बालोन डीओर विजेता मेसीलाई रोक्न सकेका छन् । यस विश्वकपमा पनि मेसीले पाँच गोल गरिसकेका छन् ।आइतवार लुसेल स्टेडियममा हुने फाइनलमा मेसीलाई शान्त राख्नका लागि आफूहरूले सबै किसिमका सतर्कता अपनाउने भनी डिशँले अर्जेन्टिनामाथि दबाब सिर्जना गर्न खोजेको देखिन्छ ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #कतार विश्वकप, #फिफा विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न