गृहपृष्ठ ∕ खेलकुद ∕ एनआरएनए निर्वाचन : उपाध्यक्ष उमेदवार गणेश केसीको चुनावी अभियान तिव्र,हङकङ हुँदै लण्डनमा एनआरएनए निर्वाचन : उपाध्यक्ष उमेदवार गणेश केसीको चुनावी अभियान तिव्र,हङकङ हुँदै लण्डनमा दीप संञ्चार असोज २१, २०८० गते १३:०८ मा प्रकाशित गैरआवासीय नेपाली संघ(एनआरएनए)को ११ औँ महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार गणेश केसीले चुनावी अभियान तिब्र पारेका छन्। चुनावी अभियानस्वरुप विश्व दौडाहामा रहेका केसी यतिबेला प्रचारप्रसारसंगै एनआरएनए पदाधिकारीहरुसंग भेटघाटका लागी लण्डन पुगेका छन्।आफ्नो पक्षमा समर्थन जुटाउने अभियानसहित विश्व दौडाहा सुरु गरेका केसी हङकङबाट चुनावी अभियान यात्रा सुरु गरी बेलायत पुगेका हुन्। केसीलाई बेलायतमा बौद्धिक ब्यक्तित्व, सफल व्यवसायी साथै समाजसेवी केसीलाई लण्डनमा गैरआवासीय नेपाली संघ९एनआरएनए०युके अध्यक्ष हितकाजी गुरुङ, सह–कोषाध्यक्ष हेम कुमार गुरुङ,एनआरएनए पूर्व सल्लाहकार विश्वआदर्श पन्डित लगायतले भव्य स्वागत गरेका थिए।बेलायत रहँदा एनआरएनए प्रतिनिधिहरुसंग भेटघाट, छलफल तथा अन्तरक्रियामा सहभागी हुनेछन्।सोही कार्यक्रममा आफ्ना चुनावी एजेण्डा सबैसंग प्रस्तुत गर्ने र मतदानका लागि समेत आह्वान गर्ने उनको कार्यतालिका छ। केसी अभियानकै क्रममा अक्टोबर ८ तारिख नेदरल्याण्ड,अक्टोबर ९ तारिख बेल्जियम, अक्टोबर १० तारिख डेनमार्क, अक्टोबर ११ तारिखमा पोर्चुगल र अक्टोबर १२ तारिखमा दुबई जाने कार्यक्रम छ।एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा हाल आइसिसीका उपमहासचिव केसी एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय छन्।उनी एनआरएनए स्कील तथा भोकेशनल एजुकेसन कमिटीका संयोजक पनि हुन्। केसीले चुनावी अभियानस्वरुप विश्व दौडाहामा रहँदा अहिलेसम्म सकारात्मक प्रतिक्रिया पाएको बताए।क्याटेगोरी : खेलकुद, गल्फट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न