गृहपृष्ठ ∕ खेलकुद ∕ नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य दीप संञ्चार चैत्र १३, २०८० गते १५:०० मा प्रकाशित काठमाडौँ। नेपाल विरुद्धको दोस्रो टि-२० खेलमा आयरल्यान्ड ‘ए’ ले १९९ रनको लक्ष्य पाएको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन बनाएको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन बनाए ।त्यस्तै, कुशल मल्लले ३४ रनको योगदान गर्दा कप्तान रोहित पौडेल ३३ रनमा आउट भए । कुशल भुर्तेलले २५, सन्दिप जोराले २१, आसिफ शेखले ११, अनिल साहले १२ रन जोडे ।आयरल्याण्डका म्याथ्यु फोस्टरले ३, बेन ह्वाइटले २ तथा फ़िओन ह्याण्ड र ग्याभिन होईले एक-एक विकेट लिए । आयरल्याण्डले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।दुई खेलको शृंखलाअन्तर्गत हिजो भएको पहिलो खेलमा नेपालले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । आजको नतिजा नेपालको पक्षमा गए शृंखला जित्नेछ भने आयरल्याण्डले जिते बराबरी हुनेछ ।क्याटेगोरी : खेलकुदट्याग : #क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्युमहिला प्रिमियर कपमा नेपालको विजयी शुरुवात, हङकङ ८ विकेटले पराजित धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न