गृहपृष्ठ ∕ खेलकुद ∕ लेवान्डोस्कीको बुण्डेस लिगामा २५१ गोल लेवान्डोस्कीको बुण्डेस लिगामा २५१ गोल दीप संञ्चार पुस २, २०७७ गते ८:०६ मा प्रकाशित काठमाण्डौ – रोबर्ट लेवान्डोस्कीले जर्मन बुण्डेस लिगा फुटबलमा २५० गोलको आँकडा पार गरेका छन् । लिग अन्तर्गत बुधबार राति भिएफएल वुल्फबर्गलाई २–१ ले पराजित गर्ने क्रममा लेवान्डोस्कीले दुई गोल गरे ।उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल उनको लिगमा २५० औँ गोल बन्यो । त्यसपछि उनले ५० औँ मिनेटमा पनि गोल गरे । त्यसअघि पाँचौँ मिनेटमा वुल्फबर्गका लागि फिलिपले गोल गरेका थिए ।विजयी भएको बार्यन १२ खेलबाट २७ अंकसहित दोस्रो स्थानमा छ । ३२ वर्षका लेवान्डोस्कीले २५१ गोल गरेर कीर्तिमान बनाएका छन् । उनले यो सिजन बार्यनका लागि यो सिजन सबै प्रतियोगितामा गरेर १८ गोल गरिसकेका छन् ।स्रोत – अनलाइनक्याटेगोरी : खेलकुदट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न