गृहपृष्ठ ∕ खेलकुद ∕ लेवान्डोस्कीको बुण्डेस लिगामा २५१ गोल लेवान्डोस्कीको बुण्डेस लिगामा २५१ गोल दीप संञ्चार पुस २, २०७७ गते ८:०६ मा प्रकाशित काठमाण्डौ – रोबर्ट लेवान्डोस्कीले जर्मन बुण्डेस लिगा फुटबलमा २५० गोलको आँकडा पार गरेका छन् । लिग अन्तर्गत बुधबार राति भिएफएल वुल्फबर्गलाई २–१ ले पराजित गर्ने क्रममा लेवान्डोस्कीले दुई गोल गरे ।उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल उनको लिगमा २५० औँ गोल बन्यो । त्यसपछि उनले ५० औँ मिनेटमा पनि गोल गरे । त्यसअघि पाँचौँ मिनेटमा वुल्फबर्गका लागि फिलिपले गोल गरेका थिए ।विजयी भएको बार्यन १२ खेलबाट २७ अंकसहित दोस्रो स्थानमा छ । ३२ वर्षका लेवान्डोस्कीले २५१ गोल गरेर कीर्तिमान बनाएका छन् । उनले यो सिजन बार्यनका लागि यो सिजन सबै प्रतियोगितामा गरेर १८ गोल गरिसकेका छन् ।स्रोत – अनलाइनक्याटेगोरी : खेलकुदट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा