गृहपृष्ठ ∕ खेलकुद ∕ मेस्सीले पेलेको कीर्तिमान तोडे मेस्सीले पेलेको कीर्तिमान तोडे जीएनएन पुस ८, २०७७ गते १७:५५ मा प्रकाशित (जीएनएन) : लियोनल मेस्सीले बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका छन् ।स्पेनिस ला लिगा फुटबलमा गएराति बार्सिलोनाले रियल भालाडोलिड तीन शून्यले पराजित गरेको खेलमा मेस्सीले समेत गोल गरे । मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानलाई भंग गरेका हुन् ।ब्राजिली लिजेण्ड पेलेले १९ सिजन स्यान्तोसबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए । बार्सिलोनाका लागि थप गोल क्लेमेन्ट लिन्गलेट र मार्टिन ब्रेथवेटले गरे । जितसँगै बार्सिलोना अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।शीर्ष स्थानको एथ्लेटिको मड्रिडले भने रियल सोसिडाडलाई दुई–शून्यले हराउँदै तीन अंकको अग्रता बनाएको छ । एथ्लेटिकोका लागि हेर्मोसो, लोरेन्टोले एक –एक गोल गरे ।शीर्ष स्थानको एथ्लेटिकोको १३ खेलबाट ३२ अंक भएको छ । मंगलबार राति भएका अरु खेलमा सेभिल्लाले भ्यालेन्सियालाई एक–शून्यले पराजित गरेको छ । हुएस्का र लेभान्टे तथा भिल्लारियल र एथ्लेटिको बिल्बाओले एक–एक एवम् इल्चे र ओसासुनाले दुई–दुई गोलको बराबरी खेलेका छन् ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न