गृहपृष्ठ ∕ सुचना प्रविधि ∕ फोन उठाउँदा किन हेलो भनिन्छ ? यस्तो छ रोचक इतिहास फोन उठाउँदा किन हेलो भनिन्छ ? यस्तो छ रोचक इतिहास दीप संञ्चार असोज १२, २०७८ गते २०:३२ मा प्रकाशित काठमाडौँ –आजको आधुनिक युगमा प्रायः हरेक मानिसको हातमा मोबाइल फोन छ। मोबाइल हाम्रो दैनिक जीवनमा अपरिहार्य बनिसकेको छ। यस्तोमा चाहे मोवाइलमा होस् चाहे ल्याण्डलाइन फोनमा सबैले फोन उठाउने बित्तिकै पहिलो बोल्ने शब्द हो, ‘हेल्लो’। तपाइँले कहिल्यै सोच्नुभएको छ, मानिसहरुले फोन उठाउँदा किन हेलो भनेर कुरा सुरु गर्छन् रु यो कहाँबाट सुरु भयो रुयसरी शुरु भयो हेलोको शब्दसर्बप्रथम अलेक्जेण्डर ग्राहम बेलले टेलिफोनको आविष्कार शुरू गरेका थिए। टेलिफोनको आविष्कारपछि ग्राहमले सबैभन्दा पहिले साथी वाटसनसँग कुरा गरेका थिए।टेलिफोनको आविष्कारपछि क्रमशः यसको प्रयोग शुरू भयो। त्यसक्रममा मानिसहरु “आर यू दियर” र ९ब्जयथ० भनेर कुराकानी शुरू गर्दथे। त्यस क्रममा थोमस एडिसनले यसलाई ज्भ्ीीइ शब्दको प्रयोग गरे।त्यस समय यी दुइ कुरामा मानिसहरु विभाजित भए समय क्रमसंगै पछि थोमसले भनेको “जभििय” नै धेरै प्रचलनमा आयो र अहिले सम्म त्यहि नै छ।तर यो किन कसरी भनियो भन्ने कुरा आज सम्म पनि प्रस्ट छैन। कसैले कसैले यो शब्द फोन निर्माता ग्राहम बेलकी प्रेमिकाको नामबाट आएको शब्द हो भनि दाबि गरेका छन्। तर त्यो समाचार झुट भएको छ। उनको प्रेमिकाको नाम कुनै त्यस्तो थिएन। त्यो एउटा मिथ्या मात्र थियो।क्याटेगोरी : सुचना प्रविधि तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न